एथर रिज्टा ईभी स्कुटर सार्वजनिक, मूल्य ३ लाख ८३ हजार, यस्ता छन् विशेषता

काठमाडौं । भारतको अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले नाइमा मोबिलिटी एक्स्पोमा यो स्कुटर सार्वजनिक भएको हो । कम्पनीले नेपाल ल्याएको नयाँ ‘एथर रिज्टा’फ्यामिली स्कुटर हो। कम्पनीले नेपाल ल्याएको टप भेरियन्टको मूल्य ३ लाख ८३ हजार रुपैयाँ तोकेको छ। भारतमा एथर … Continue reading एथर रिज्टा ईभी स्कुटर सार्वजनिक, मूल्य ३ लाख ८३ हजार, यस्ता छन् विशेषता