
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धि एकीकृत परिपत्र संशोधन गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्रमार्फत् गर्दै ८५ वटा व्यवस्था संशोधन गरेको हो ।
कतिपय अव्यहारिक विषयलाई व्यवहारिक बनाउन परिपत्र संशोधन गरिएको छ । साथै, सरकारले गरेको नयाँ व्यवस्थाहरुलाई समेटेर परिपत्रलाई परिमार्जन गरिएको छ ।
यस्तो छ, राष्ट्र बैंकको परिपत्रः








प्रतिक्रिया