
काठमाडौं । दरमखोला हाइड्रो इनर्जीले सार्वजनिक साधारण सेयर निष्कशन (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनिले आयोजना प्रभावित क्षेत्र र वैदेशीक रोजगाीमा रहेका नेपालीका लागि साउन १५ गतेदेखि आईपीओ निष्कासन खुला गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ३ करोड रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता १०० आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनिले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका र गलगाड गाँपालिकका स्थानियका लागि १० प्रतिशत अर्थात १० लाख ३० हजार ५ सय कित्ता र १० प्रतिशतअर्थात् २ लाख ९१ हजार ९५० कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गर्न लागको हो ।
साथै कम्पनिले ५८ हजार ३९० कित्ता कर्मचारिका लागि, १ लाख ४५ हजार ९७५ कित्ता सामुहिक लगानि कोषको लागि बाँडफाड गरेको छ ।
बाँकी २४ लाख २३ हजार १८५ कित्ता भने कम्पनीले सर्वसाधरणका लाथि निष्कासन गर्नेछ । आवेदनकर्ताले न्युनतम १० देखि ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।








प्रतिक्रिया