संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर #LIVE

175
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरू भएको छ।

प्रतिनिधि सभामा विशेष र शून्य समयको कार्यक्रमपछि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरू भएको हो ।

बुधबार १० जना सांसदहरूको प्रश्नमा प्रधानमन्त्री ओलीले जबाफ दिने कार्यतालिका छ ।