
काठमाडौं । अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शन परिपत्र गरेको छ । अर्थले ९४ बुँदाको मार्गदर्शन बनाएर बिहिबार सबै मन्त्रालय तथा मातहत सबै निकायलाई पठाएको हो ।
मार्गदर्शनमा भुक्तानीहरू विद्युतिय माध्यमबाट हुनुपर्ने, चैत १५ गतेअघि नै बजेट सरेन्डर गर्न तथा बजेट कार्यान्वयन कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने उल्लेख छ ।
यस्तो छ मार्गदर्शनः







प्रतिक्रिया