
काठमाडौं । मौद्रिक नीति जारीपछिको पहिलो कारोबार प्रिओपन सेसनमै सेयर बजार सूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ३५ अंकले बढेको छ ।
नेपाल राष्ट्र बैंकले गत साताको शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
सेयर बजारको पक्षमा मौद्रिक नीति आएपछि त्यसको असर सेयर बजारमा देखिएको हो ।
आइतबार प्रिओपन नेप्से ३५.७२ अंकले बढेर २७६७.५३ बिन्दुमा पुगेको छ ।










प्रतिक्रिया