
काठमाडौं । लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न पाउने भएका छन् । लघुवित्तले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा वोनस) वितरण गर्न पाउँदैनन् ।
गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यससम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने उद्घोष गरेका हुन् ।










प्रतिक्रिया