काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको आधार दर गणना विधि फेरिने भएको छ । गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् आधार दर गणना विधि सुधार गरी बढी यथार्थपरक बनाउने घोषणा गरे ।

प्रतिक्रिया