
काठमाडौं । नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली परिमार्जन गर्ने भएको छ ।
समस्याग्रस्त हुने अवस्थामा पुगेका बैंक तथा वित्तीय संस्थाहरूको समस्याको पहिचान गरी सुधारात्मक कारवाही गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको यो विनियमावली हेरफेर गर्ने भएको हो ।
गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यस्तो घोषणा गरे ।










प्रतिक्रिया