बैंकिङ प्रणालीबाट तरलता खिच्ने नयाँ उपाय, राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने

217
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्ने नयाँ उपाय खोजेको छ ।

बैंकमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार नेपाल राष्ट्र बैंक ऋणपत्र निस्काशन गरिने भएको हो ।

हाल केन्द्रीय बैंकले तरलता प्रशोचन गर्न निक्षेप संकलन र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ ।

Skip This