
काठमाडौं । युनिभर्सल पावर कम्पनीले आफ्नो नाममा रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर बिक्री गर्ने भएको छ । युनिभर्सलले राप्तीको १४ लाख ५२ हजार १८७ कित्ता सेयर बेच्ने भएको हो ।
युनिभर्सल पावर कम्पनीको बुधबार बसेको बैठकले राप्तीमा रहेको आफ्नो सेयर चलेको मुल्यमा बिक्री गर्ने निर्णय गरेको हो ।








प्रतिक्रिया