
काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप प्राथमिक निष्कासन (एफपीओ) निष्कासन अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई १५७ रुपैयाँ प्रतिकित्ताका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासनका लागि अनुमति दिएको हो ।
बोर्डले आइतबार १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ निष्कासनका लागि अनुमति दिएको हो ।
कम्पनीले यसअघि नै बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।









प्रतिक्रिया