
काठमाडौं । इमर्जिङ नेपालको सञ्चालक समितिको अध्यक्षमा केशव राज भट्टराइलाई चयन भएका छन् । कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
यसअघि कम्पनीको अध्यक्ष लालमणि जोशी थिए । उनले राजीनामा दिएपछि रिक्त रहेको पदमा भट्टराईलाई बाँकी कार्यकालका लागि चयन गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया