रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश


काठमाडौं । अदालतले रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गत चैत १५ गते तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका आरोपी उनी बन्दीप्रत्यक्षीकरण मुद्दाबाट हिरासतमुक्त भएका थिए । यसअघि सोमबार राप्रपाका नेता धवलशरमशेर राणालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

Skip This