
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ खरिदमा भ्रष्टाचार गरेको भन्दै १८ जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत हालको प्रबन्ध निर्देशक संगीता पहाडी, तत्कालीन प्रमुख प्रावधिक अधिकृत प्रतिभा बैद्य, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्यायसहितका कर्मचारीमाथि मुद्दा दायर भएकाे छ ।
अख्तियारले टेलिकमका निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमुल प्रधान, प्रवन्धक देवेन्द्र खतिवडा, उपप्रवन्धकहरु राजीव कुमार केसी, सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, हेमप्रभा राम प्रताप कर्ण र परमात्मा भट्टराई विरुद्ध मुद्दा दायर गरेकाे छ ।
टेलिकमको बिलिङ खरिदमा ३३ करोड रुपैयाँ अनिमितता भएकाे अख्तियारकाे दाबी छ । टेलिकमक कर्मचारीले एसिया इन्फो लिकेज टेक्नोलेजीज (चीन) तथा उक्त कम्पनीका सिनियर डाइरेक्टर लङ योङ, सीआरबीटी एण्ड सीएस प्रोजेक्ट काठमाडौं कार्यालयका प्रोजेक्ट म्यानेजर ह्वाङ योङ र लोकल एजेन्ट अरनिको इन्टरनेसनलकाे निर्देशक शैलेस श्रेष्ठको आपसी मिलोमतो गरेकाे आरोप अख्तियारले लगाएको छ ।
यस बिलिङ खरिदको योजनामा आफूहरुलाई लाभ र नेपाल टेलिकम लिमिटेड/सार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्याउने वदनियतले गैरकानूनी तवरवाट मूल सम्झौताको प्रावधान बमोजिम एएमसी सेवामा बार्षिक ५% छुट नलिई सो प्रावधानको प्रतिकूल हुने गरी एनुअल मेन्टेनेन्स कन्ट्याक्ट वापत १८ करोड ५० हजार डलर (न्यू फिचर्स र ट्रेनिङसहित २० करोड ५६ लाख ३० हजार डलर) अस्वाभाविक मूल्यमा एकमुष्ट ४+१ वर्षको सम्झौता गरी कार्यान्वयन गरी गराई हालसम्म भुक्तानी भएको रकम ९ करोड ८८ लाख ४१ हजार ९५६ डलर र २०२३ को ८ जनवरीको सम्झौता बमोजिमको नेपाल टेलिकमलाई दायित्व सृजना भईसकेको विगो २३ करोड ५९ लाख ७५ हजार डलर गरी जम्मा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ रकम हिनामिना हानिनोक्सानी गरे गराएको प्रतिवादीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएको हुँदा उल्लिखित कसुरजन्य कार्यमा संलग्न प्रतिवादीहरू उपर देहाय बमोजिमको सजाय हुन मागवादी लिई आजविशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
कसलाई कति विगो र सजाय
प्रतिवादीहरुको नाम थर पद र कार्यालय | विगो | कसूर तथा सजायको मागदावी |
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। साथै, निज प्रतिवादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित माग दाबी बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिईएको। |
तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) संगीता पहाडी भन्ने संगिता अर्याल | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। |
तत्कालीन प्रमुख प्रावधिक अधिकृत प्रतिभा बैद्य भन्ने प्रतिभा श्रेष्ठ | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। |
तत्कालीन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। |
तत्कालीन प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। |
तत्कालीन निर्देशक विनिता श्रेष्ठ | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। |
तत्कालीन निमित्त निर्देशक अमूल प्रधान | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। |
तत्कालीन प्रवन्धक देवेन्द्र खतिवडा | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। |
तत्कालीन उप-प्रबन्धक राजीव कुमार के.सी | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। |
तत्कालीन उप-प्रबन्धक सन्तोष कुमार श्रेष्ठ | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। |
तत्कालीन उप-प्रबन्धक नवल चौधरी | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। |
तत्कालीन उप-प्रबन्धक मुक्ति प्रसाद अर्याल | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। |
तत्कालीन उप-प्रबन्धक हेमप्रभा कर्ण भन्ने हेमप्रभा रामप्रताप कर्ण | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। |
तत्कालीन उप-प्रबन्धक परमात्मा भट्टराई | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसूरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85((USD 728,308.49) प्रतिवादीवाट असुल उपर हुन मागदावी लिईएको। |
AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.), AsiaInfo Yunghang Software (Beijing) Limited को AMC with upgrade को सम्झौतामा संलग्न Senior Director Long Yong | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | प्रतिवादी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य प्रकृतिको गैरकानूनी लाभ लिने प्रकृतिको मतियार भई सोही ऐनको दफा 22 वमोजिमको कसूर भएको हुँदा मुख्य कसूरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85 (USD 728,308.49) मुख्य कसूरदारहरुवाट असुल हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22 को प्रतिवन्धात्मक वाँक्याश वमोजिम प्रतिवादीलाई मुख्य कसूरदार सरह सजाय हुन मागदाबी लिईएको। |
AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.), AsiaInfo Yunghang Software (Beijing) Limited को CRBT&CS Project Office, Kathmandu का तत्कालीन Operation/Project Manager Mr. Huang Wei (Yellow) | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | प्रतिवादी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य प्रकृतिको गैरकानूनी लाभ लिने प्रकृतिको मतियार भई सोही ऐनको दफा 22 वमोजिमको कसूर भएको हुँदा मुख्य कसूरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85 (USD 728,308.49) मुख्य कसूरदारहरुवाट असुल हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22 को प्रतिवन्धात्मक वाँक्याश वमोजिम प्रतिवादीलाई मुख्य कसूरदार सरह सजाय हुन मागदाबी लिईएको |
AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.), AsiaInfo Yunghang Software (Beijing) Limited को Local Agent Arniko International Pvt. Ltd. को Director शैलेस श्रेष्ठको हकमाः | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | प्रतिवादी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य प्रकृतिको गैरकानूनी लाभ लिने प्रकृतिको मतियार भई सोही ऐनको दफा 22 वमोजिमको कसूर भएको हुँदा मुख्य कसूरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85 (USD 728,308.49) मुख्य कसूरदारहरुवाट असुल हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22 को प्रतिवन्धात्मक वाँक्याश वमोजिम प्रतिवादीलाई मुख्य कसूरदार सरह सजाय हुन मागदाबी लिईएको |
AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.), AsiaInfo Yunghang Software (Beijing) Limited | रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) | प्रतिवादी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य प्रकृतिको गैरकानूनी लाभ लिने प्रकृतिको मतियार भई सोही ऐनको दफा 22 वमोजिमको कसूर भएको हुँदा मुख्य कसूरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.33,४८,१७,४३०.0७ (USD 24,43,620.50)) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम कायम भएको विगो मध्ये खर्च भएको देखिएको बिगो रू.9,88,41,956।85 (USD 728,308.49) मुख्य कसूरदारहरुवाट असुल हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22 को प्रतिवन्धात्मक वाँक्याश वमोजिम प्रतिवादीलाई मुख्य कसूरदार सरह सजाय हुन मागदाबी लिईएको |
प्रतिक्रिया