
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट बिनियोजन गरेका छन् ।
पौडेलले सबैभन्दा बढी गृह मन्त्रालयलाई बजेट विनियोजन गरेका छन् । गृहलाई २ खर्ब ८ अर्ब ६२ करोड रुपैयाँ विनियोजन हुँदा सबैभन्दा कम कानुन मन्त्रालयलाई ५३ करोड विनियोजन गरेका छन् ।








प्रतिक्रिया