सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार, गैर आवासीय नेपालीलाई सेयर बजारमा पहुँच

308
Shares

काठमाडौं । सरकारले सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार सुरु गरिने कानुनी व्यवस्था गर्ने घोषणा गरेको छ ।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार सुरु गरिनेछ । गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न सक्ने व्यवस्था मिलाइनेछ,’ अर्थमन्त्री पौडेलले भने ।