सोलार र वायुऊर्जा उत्पादकले १ प्रतिशत भन्सार तिरेर ब्याट्री आयात गर्न पाउने, अरू कर नलाग्ने

315
Shares

काठमाडौं । सौर्य तथा वायु ऊर्जाबाट विद्युत सञ्चय गर्न आवश्यक पर्ने व्याट्री तथा अन्य यन्त्र उपकरणको आयातमा सरकारले व्यापक छुट दिएको छ ।

यस्त सामाग्री आयातमा १ प्रतिशत भन्सार महसुल मात्र लाग्ने र अरू कर नलाग्ने भएको छ ।