जेष्ठ नागरिकले भत्ता पाउने उमेर बढ्यो, अब ७० वर्षमा मात्रै पाइने

959
Shares

काठमाडौं । जेष्ठ नागरिकले भत्ता पाउने उमेर बढेको छ । अर्थन्त्री विष्णुप्रसाद पौडेलले ७० वर्षमा मात्रै बृद्धभत्ता पाउने घोषणा गरका छन् । यस्तो घोषणा आगामी आर्थिक वर्षदेखि लागू हुने छ । यसअघि ६८ वर्षमा वृद्ध भत्ता पाइने व्यवस्था थियो ।