स्वदेशी तथा विदेशी लगानीमा ग्रिन हाइड्रोजनका उत्पादन

28
Shares

काठमाडौं । सरकारले ग्रिन हाइड्रोजन उत्पादनका लागि स्वदेशी तथा विदेशी लगानी स्वीकार गर्ने जनाएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेट वक्तव्य सार्वजनिक गर्दै उर्जाको नविनतम स्वरुप ग्रिन हाइड्रोजनको उत्पादनको लागि स्वदेशी र विदेशी लगानी स्वीकार गर्ने बताएका हुन् ।