
काठमाडौं । सरकारले शिक्षित युवालाई उद्यमशिल र स्वरोजगार बनाउन बिनाधितो ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा दिने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले २ लाख देखि २० लाख सहुलियत कर्जा दिने घोषणा गरे ।
शैक्षित योग्यता, व्यवसाय दर्ता, शिप परिक्षणको प्रमाण्पत्र र परियोजना प्रस्तावमा आधारमा यस्तो कर्जा दिने उनले बताए ।








प्रतिक्रिया