
काठमाडौं । हिम स्टार उर्जा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई आईपीओ निष्कासन अनुमति प्रदान गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग गरेको थियो ।जसलाई सेबोनले अनुमति दिएको हो ।
कम्पनीले यसअघि नै बिक्री प्रवन्धकको रुपमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियक्त गरिसकेको छ ।








प्रतिक्रिया