
काठमाडौं । सरकारले डा विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको छ ।
केन्द्रीय बैंकको १८ औं गभर्नर बनेका पौडेल आर्थिक इतिहासका ज्ञाता हुन् ।
उनले केन्द्री बैंकमा आर्थिक र मौद्रिक काम गर्ने छन् । त्योसँगै उनले हस्ताक्षर गरेको नोट जारी हुन्छ ।
नयाँ गभर्नर नियुक्त हुनासाथ उनले हस्ताक्षर गरेको नोट आउने भने होइन ।
पाँच वर्षे कार्यकालको हुने गभर्नरले चलनचल्तीमा रहेको पैसा झुत्रा भएपछि वा नयाँ छाप्नु पर्ने आवश्यकता भएपछि नयाँ नोट जारी हुन्छ र त्यतिबेला नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलको हस्ताक्षर भएको नोट जारी हुन्छ ।
यस्तो हुनेछ गभर्नर डा विश्वनाथले नोटमा गर्ने हस्ताक्षर

प्रतिक्रिया