पिपुल्स पावरले पायो हकप्रद सेयर निष्कासन अनुमति

133
Shares

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन अुनमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १ः०.५ अनुपातमा प्रति सेयर १०० रुपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।