हिमालयन हाइड्रोले पायो १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने पूर्वस्वीकृती

0
Shares

काठमाडौं । हिमालयन हाइड्रोले १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने पूर्वस्वीकृती पाएको छ । कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो ।

हकप्रदबाट आएको रकम कम्पनीले बैंकको कर्जा घटाउन प्रयोग गर्ने जानएको छ ।