
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई १:०.४२ अनुपातमा प्रति सेयर १०० रुपैयाँका दरले हकप्रदन निष्कासन अनुमति दिएको हो ।
अब कम्पनीले प्रतिसेयर १०० रुपैयाँका दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता साधारण सेयर हकप्रद निष्काशन गर्ने छ ।
कम्पनीले यसअघि नै बिक्री प्रवन्धको रुपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया