
काठमाडौं । स्टक ब्रोकर एसोसिएसनले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग नीतिगत सुधारको माग गरेको छ ।
सोमबार स्टक ब्रोकर एसोसिएसनले सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेट गर्दै धितोपत्र नीतिगत सुधारको माग गरेको हो ।
एसोसिएसनले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी), नियमावली, २०६४ को प्रस्तावित संशोधनका लागि प्रस्ताव पेस गरेको छ ।
ब्रोकरको न्यूनतम चुक्तापुँजी राख्नुपर्ने भएपनि २०८४ असार मसान्तभित्र चुक्ता पुँजी प¥याउने समयसीमा थप गर्न आग्रह गरेका छन् ।
उनीहरुले २०८२ असार भित्र पुँजी वृद्धि सम्भव नभएको पनि जानकारी दिएका छन् ।
यस्ता छन् बोर्डका मागः








प्रतिक्रिया