
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिका सदस्य डा अमरेशकुमार सिंहले अध्ययन प्रतिवेदन सरकारले बुझ्ने अनि हिँड्ने बेलामा च्यातेर जाने काम भएको बताएका छन् ।
आइतबार पोखरा विमानस्थलको भ्रष्टाचार बारे लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदनमाथिको छलफमा सिंहले लेखा समितिमा बुझाइने प्रतिवेदन कार्यान्वयन नभएको विषयमा बैठकमा आक्रोश पोखे ।
प्रतिक्रिया