
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा भएको छ ।
वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको २३ औं बैठकले सेयरधनीका लागि लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सो आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत बरारबर बोनस सेयर तथा त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश समेत गरी कुल ८.४२१ प्रतिशत लाभाशं घोषणा गरेको हो ।








प्रतिक्रिया