
काठमाडौं। स्थानीय वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
यस्तै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षा र देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया मौसममा बदली आउने सम्भावना छ ।







प्रतिक्रिया