
काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदहरुले उठेर बिरोध गरेका छन् । संसद बैठकअघि बसेको प्रतिपक्षी दलहरुको बैठकले कुलमान घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने सरकारको निर्णयको संसदबाट प्रतिवाद गर्ने निर्णय गरेका थिए ।








प्रतिक्रिया