
काठमाडौं । एनआईसी एशिया बैंकको कमलादीमा रहेको शाखा आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
काठमाडौं महानगरपालिका–२८ कमलादीमा सञ्चालनमा रहेको कमलादीमा रहेको शाखा चैत १० गतेदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ्ग कारोबार नयाँ ठाउँबाट सञ्चालन हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया