रोयल इनफिल्डको राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्म

0
Shares


काठमाडौं । नेपालगञ्जमा रोयल इनफिल्ड राइड सम्पन्न भएको छ ।

रोयल इनफिल्ड शोरूम नेपालगञ्जबाट नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेको छ । यसमा ७५ भन्दा बढी रोयल इनफिल्ड राइडर्सहरु रहेका थिए ।

यसमा महिला राइडर तथा प्रोफेसनल बाइक राइड प्रशिक्षक शीतल गिरी सहभागी भएका थिए । उनीहरु नेपालगञ्जबाट गाभर उपत्यका पुगेका थिए ।

कार्यक्रममा सबैभन्दा अनुशासित राइडर दशरथ चन्दलाई सम्मान गरिएको छ ।