![](https://clickmandu.com/wp-content/uploads/2025/02/school-bus-768x679.jpg)
काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित फर्पिङमा स्कुल बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
दक्षिणकाली नगरपालिका-३ फर्पिङमा आइतबार दिउँसो ४ बजे जुनकिरी इंग्लिस स्कुलकाका विद्यार्थी सवार बस दुर्घटनामा परेको फर्पिङ प्रहरीले जनाएको छ ।
बसमा करिब ५० जना विद्यार्थी सवार थिए ।
दुर्घटनामा चालक र तीन विद्यार्थीको मृत्यु भएको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया