
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मू्ल्य १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया