काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली राखेको छ । कम्पनीले यो पटक लाभांश नदिने भएको छ । मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश नदिने प्रस्ताव गरेको जनाएको छ ।

प्रतिक्रिया