कालिमाटी तरकारी बजारमा आज : रायो, पालुङ्गो र तोरीको साग प्रतिकिलो ७५, अन्य तरकारीको थोक मूल्य ?

336
Shares

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबार ठूलो गोलभेडा १२५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यस्तै सानो गोलभेडा ११०, टनेलको सानो गोलभेडा १२२, रातो आलु ८२.६७, मुढे रातो आलु ७२.३३, प्याज १०३.६७, लोकल गाजर ११०, बन्दा ४५, स्थानीय काउली ११०, सेतो मुला ३२.६७, लाम्चो भान्टा ६५, डल्लो भान्टा ८५, तने बोडी ११५, मटरकोशा १९० घिउ सिमी ८५, टाटे सिमी ७५, तिते करेला ६५ र लौंका ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी परवर ७५, चिचिण्डो ३५, घिरौला ६५, पाकेको फर्सी ६५, लाम्चो हरियो फर्सी ७५, हरियो फर्सी डल्लो ५५, भिण्डी ७५, बरेला ८०, पिडालु ६५, स्कुस २५, रायो साग ७५, पालुङ्गो साग ७५, तोरीको साग ७५, चमसुरको साग २२६.६७, कन्ये च्याउ १४०, डल्ले च्याउ २७६.६७, राजा च्याउ २९०, ब्रोकाउली १९०, अदुवा २१० र लसुन ३१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा शनिबारको तरकारीको थोक मूल्य

Skip This