कालिमाटी तरकारी बजारमा आज : कालिमाटी बजारमा भित्रियो तरुल, अन्य तरकारीको मूल्य कति ?

490
Shares

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार ठूलो गोलभेडा १२५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यसैगरी सानो गोलभेडा १०५, टनेलको सानो गोलभेडा १२५, रातो आलु ८२.६७, मुढे रातो आलु ७३, सेतो आलु ६५, प्याज १०२.६७, गाजर १२०, बन्दा ५५, स्थानीय काउली १२०, सेतो मुला ३८.३३, लाम्चो भान्टा ५५, डल्लो भान्टा ६५, तने बोडी १२०, मटरकोशा १९०, घिउ सिमी ९०, टाटे सिमी ७५ र तिते करेला ९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै लौंका ३५, परवर ५५, चिचिण्डो ४५, घिरौला ७०, पाकेको फर्सी ५५, हरियो लाम्चो फर्सी ८०, हरियो डल्ले फर्सी ५५, भिण्डी ७५, ब्रोकाउली १९०, अदुवा २१० र लसुन ३१० रुप्ैयाँ प्रतिकिलोमा बिहिबार बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य