खाना, नाना र दशैं सम्झना

अनुपम राठीको सबैभन्दा मनपर्ने ड्रिंकस् हो पानी, बाह्रै महिना तातोपानी पिउँछन्


अनुपम राठी मोरङ उद्योग व्यापार संघ अध्यक्ष हुन् । प्रस्तुत छ, उनै राठीसँग क्लिकमान्डुका विनोद भण्डारीले गरेको दशैं विशेष कुराकानीः