नख्खु खोलामा फसेकालाई हेलिकोप्टरबाट उद्धार (तस्बिरहरु)



काठमाडौं । अविरल वर्षापछिको बाढीले ललितपुरको नख्खु खोलामा फसेका मजदुरलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

नख्खु खोलाको बाढीमा फसेका करिब ३०/४० जना मजदुरलाई नेपाली सेनाको हेलिकोप्टरको प्रयोग गरेर उद्धार गरिएको हो ।

कारखानामा रहेका मजदुर बाढी आएपछि त्यहीँ फसेका हुन् । कारखानामा कम्तीमा ३० देखि ४० जना मजदुर रहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु