दुई वटा फण्डको बुक क्लोज मिति तय



काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको बुक ब्लोज मिति तय भएको छ ।

‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ले असोज १४ गते सोमबार बुक क्लोज गर्ने भएका छन् । असोज १३ गतेसम्म कायम रहेका इकाईले प्रतिफल पाउन सक्नेछन् ।

फन्डले इकाईधनीहरुलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डले करसहित ८.५० प्रतिशत प्रतिफल दिने जनाएको छ ।


क्लिकमान्डु