सरकारमा जस्तै धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पनि किचलो देखियोः सांसद सापकोटा



काठमाडौं । सांसद माधव सापकोटाले अहिले सरकारभित्र देखिएको किचलो धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पनि देखिएको बताएका छन् ।

आशा गरेका अर्थमन्त्रीले धितोपत्र बोर्डमा योग्य व्यक्तिलाई अध्यक्षमा नियुक्त गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

बजारमा नयाँ लगानीकर्ता रहेको र उनीहरुबिना ज्ञान बजारमा प्रवेश गरेको उनको भनाइ छ ।

बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्दा उनीहरुलाई पर्याप्त सूचना दिनु पर्ने उल्लेख गरे ।


क्लिकमान्डु