
काठमाडौं । विराटनगरबाट काठमाडौं आउँदै गरेको बुध्द एयरको जहाज मेडिकल इमरजेन्सीपछि विराटनगरनै फर्किएको छ ।
बुधबार मध्याह्न काठमाडौं आउँदै गरेको ९ एन एएनआई जहाज १८ हजार फिटमाथि उडान गरिरहँदा विमान सवार एक बिरामी बच्चा बेहोस भएपछि विराटनगर नै फर्किएको हो ।
बच्च बेहोस भएपछि मेडिकल इमरजेन्सी घोषणा गर्दै विमान फर्किएको त्रिभुवन विमानस्थलस्थित बुध्द एयरको कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया