नेप्से २५०० अंक पार



काठमाडौं । सेयर बजार परिसूचक नेप्से २५०० अंक पार गरेको छ । साताको दोस्रो दिन कारोबार सुरु भएको २ मिनेटमा २५०० अंकमा पुगेको हो ।

सोमबार नेप्से २४९१ अंकमा कारोबार खुलेको थियो । आइतबार २४९४ अंकसम्म पुगेको नेप्से २४८५ अंकमा बन्द भएको थयो । सोमबार भने कारोबार खुल्नेवित्तीकै नेप्सेले २५०० अंक पार गरेको हो ।


क्लिकमान्डु