सिन्धु विकास बैंकले ९ दिनमै परिवर्तन गर्यो अध्यक्ष



काठमाडौं । सिन्धु विकास बैंकले नियुक्त भएको ९ दिनमा नै अध्यक्ष हटाएर नयाँ अध्यक्ष चयन गरेको छ ।

यसअघि असार १३ गते बैंकले अध्यक्षमा निभा डंगोल श्रेष्ठलाई नियुक्त गरेको थियो ।

बैंकले गरेको उक्त निर्णयमा पूनर्विचार गर्नुपर्ने देखिएकाले असार २२ गते दामोदर प्रसाद सुवेदीलाई अध्यक्षमा चयन गरेको छ । सुवेदी कर्मचारी संचयकोषका प्रतिनिधि हुन् ।


क्लिकमान्डु