रक्सी चुरोटमा बढ्यो कर



काठमाडौं । सरकारले रक्सी र चुरोटमा कर बढाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्त: शुल्क दरमा वृद्धि गरेको बताए ।

कुनमा कति दरले कर बढेको भन्ने विस्तृत विवरण आउन बाँकी छ ।


क्लिकमान्डु