सूचना प्रविधि उद्योगलाई लाभांश करमा छुट दिने



काठमाडौं । सरकारले सूचना प्रविधि उद्योगलाई लाभांश करमा छुट दिने भएको छ ।

यस्ता संस्थाले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने घोषणा अर्थमन्त्री वर्षमान पुनले दिएका हुन् ।


क्लिकमान्डु