बजेट भाषणबाट कर्मचारीको तलव बढ्यो कि बढेन ?



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि सार्वजनिक गरेको बजेटले कर्मचारीको तलब बढाएन ।

कर्मचारीको तलबभत्ता नबढाएको सरकारले सामाजिक सुरक्षा भत्तालाईसमेत यथावत राखेको छ ।

सरकारले कर्मचारीको तलबभत्ता बढाउने अपेक्षा गरिएको भए पनि अर्थमन्त्री वर्षामान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा तलब भत्तासहितको विषयमा कुनै घोषणा भएको छैन ।


क्लिकमान्डु