लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश नदिने



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले सेयरधनीको हात खाली बनाउने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

वैशाख १७ गते बसेको कम्पनी संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने निर्णय गरेको छ ।


क्लिकमान्डु