![](https://clickmandu.com/wp-content/uploads/2023/12/gold.jpg)
काठमाडौंं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला २२ सयले घटेर १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला २२ सयले घटेर रु एक लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया